कुम्ले बिहे

ना.

  1. केही दिनको बाटो पर गएर वा बेहुलीकै घरगाउँमा बसेर गरिने छोटकरी किसिमको बिहे; परदेशी चालको बिहे।
  2. बाजा नबजाई थोरै जन्ती लगेर वा जन्तीविना नै गरिने बिहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)