कुम ठोक्नु
टु.
- प्रतिस्पर्धा गर्नु; सेखासेख गर्नु। (उदा.- तँ कृष्णसँग कुम ठोकेर बस्न सक्छस्?)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)