कुयश

ना. [सं.]

  1. नराम्रो ख्याति; अपयश (उदा.- कुयशमा लाग्ने मानिसलाई कसैले पनि मन पराउँदैनन्।)।
  2. बदनामी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)