कुयाम

ना. [कु+याम]

  1. तोकिएको भन्दा बाहेकको समय वा मौसम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)