कुराउटे

वि. [कुरो+आउटे]

  1. कुरा गरिरहने।
  2. चाहिँदा नचाहिँदा धेरै कुरा गर्ने वा त्यस्तो स्वभावको; कुरौटे; गफी।
  3. छुल्याइँ गर्ने; छुल्याहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)