कुराउनी

ना. [सं. कूर्चिक]

  1. धेरैबेर दुध तताएर बाक्लो पारी बनाइएको खाने कुरा; खुवा; कुरौनी।
  2. तताउँदा दुध डढेर कुँडेमा नै जमेको पाप्रो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)