कुराउनु

प्रे.क्रि. [कुर्+आउ+नु]

  1. कुर्न लाउनु; पर्खाउनु; रुङाउनु; ढुकाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)