कुरान
ना. [अ.]
- हजरत मुहम्मदका वाणीको सङ्कलन भएको, मुसलमानहरूको प्रसिद्ध धर्मग्रन्थ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)