कुरा चपाउनु
टु.
- ङ्याङ्ङुङ् गरेर कुरा राम्ररी नखोल्नु। (उदा.- तपाईं त भएको कुरा पनि राम्ररी भन्नुहुन्न, किन कुरा चपाएको?)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
टु.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)