कुरी
ना. [सं. कुटी]
- बाँसका चोयाले बुनेको हाँस आदि हाल्ने एक किसिमको कोक्रो।
- खेतबारीमा बनाइएको बाली कुर्ने सानो छाप्रो।
- किरा (बालबोलीमा); गुजी; जुम्रो।
- बालकको जननेन्द्रिय; तुरी; तुतुरो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)