कुरुक्क

क्रि.वि. [अ. मू. कुरुक्+क]

  1. हल्का चालले भाँचिँदा वा साह्रो पदार्थ चपाउँदा शब्द निस्कने किसिम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)