कुरुक्षेत्र
ना. [सं.]
- भारतको दिल्लीनजिकै हरियाणा राज्यमा पर्ने एक प्रसिद्ध तीर्थ; प्राचीन कालमा कौरव र पाण्डवहरूका बिच युद्ध भएको भूमि।
- घमासानको लडाइँ।
- छेलोखेलो; प्रशस्त; धेरै।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)