कुरुवा
वि. [कुर्+उवा]
- कुर्ने वा पर्खने; रुङ्ने।
- हेरविचार वा रखवारी गर्ने।
- ढुक्ने।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)