कुरुवा

ना. [सं. कुडव]

  1. दुई माना वा बिस मुठीको नापो।
  2. दुई माना भरिने प्रायः पित्तले धातुको भाँडो।
  3. दुईमाने; बिस मुठी बराबरको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)