कुरूप

वि. [सं.]

  1. हिस्सी वा अनुहार नपरेको; नराम्रो; विरूप; अपाङ्ग।
  2. छाँट नमिलेको; बेढङ्गको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)