कुरेत

वि. [कुर+एत]

  1. बुढी औँलो र चोर औँलो तन्काउँदाका नापोभरिको।
  2. हातको बुढी औँलो र चोरऔँलो तन्काएर गरिने नापो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)