कुरो

ना. [सं. कुटज]

  1. लुगामा बिझ्ने वा टाँसिने एक जातको घाँसको झुस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)