कुरो
ना. [सं. कुर]
- कुनै विषयमा कसैलाई केही भन्ने काम; वार्ता; बोली; वचन।
- भन्नाको तात्पर्य; भनाइ।
- विषय; प्रसङ्ग।
- चिज; वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. कुर]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)