कुलकलङ्क

ना.

  1. कुलको मानप्रतिष्ठा स्वाहा पार्ने काम।
  2. कुलमा कलङ्क वा दाग लगाउने; कुलाङ्गार।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)