कुलक
वि.
- असल कुलमा जन्मेको।
- कारिगर तहको प्रधान।
- उच्च कुलमा जन्मेको शिल्पकार।
- एक वाक्यभित्र पर्ने पाँच र पाँचभन्दा बढी श्लोकहरूको समूह।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)