कुलगुरु

ना. [सं.]

  1. पितापुर्खादेखि मान्दै वा पुज्दै आएका गुरु; कुलका गुरु; वंशका गुरु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)