कुलघर

ना. [सं. कुल+प्रा. घर]

  1. कुलपरम्परादेखि बसिआएको जेठो घर।
  2. वंशको मुख्य घर।
  3. कुलीनको घर।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)