कुलघरान
ना. [कुल+घरान]
- असल चालचलन भएको घर; श्रेष्ठ घराना; उत्तम खानदान; उच्च कुल।
- वंश र घरको चालचलन।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [कुल+घरान]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)