कुलट

ना. [सं.]

  1. आफूले जन्माएदेखि बाहेकका छोरा; धर्मपुत्र; पालित पुत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)