कुलटा
ना. [सं.]
- धेरै मानिससँग सम्बन्ध राख्ने आइमाई; व्यभिचारिणी स्त्री; रण्डी; वेश्या।
- विवाहित पतिलाई छोडी पोइल जाने स्त्री।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)