कुलदेव/कुलदेवता

ना. [सं.]

  1. परम्परादेखि मानिआएका देवता; पुर्ख्यौली देवता।
  2. देवालीमा पूजा गरिने देवता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)