कुलधर्म
ना. [सं.]
- पितापुर्खादेखि चलेर आएको आचरण वा व्यवहार; कुलले मान्ने गरेको धर्म।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)