कुलधूल

ना. [कुल+धूल]

  1. हाडनाता वा त्यस्तो नातामा भएको सम्बन्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)