कुलपरम्परा

ना. [सं.]

  1. पितापुर्खादेखि चलिआएको रीतिथिति वा चलन; कुलको परम्परा; वंशपरम्परा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)