कुलसचिव

ना. [सं.]

  1. विश्वविद्यालय, विद्यापीठ, गुरुकुल आदिमा संस्थाको कागतपत्रसहित आवश्यक विषयव्यवस्थाका सबै विवरण राख्ने र राम्रो प्रबन्ध पनि गर्ने प्रमुख पदाधिकारी; रजिस्ट्रार; पञ्जिकाधिकारी; सदस्यसचिव।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)