कुलाङ्गार

वि. [कुल+अङ्गार]

  1. कुलमा कलङ्क लगाउने; कुलको नाश गर्ने। (उदा.- कुलाङ्गार छोराले धेरै सत्यानाश नपारी के छोड्छ र!)

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)