कुलायिका

ना. [सं.]

  1. चराचुरुङ्गीहरू राखिने स्थान; पक्षीशाला; चिडियाखाना।
  2. पिँजडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)