कुलारा

ना. [√ कुलारो]

  1. कुलो खन्न जाने गाउँलेहरूको ताँती वा समूह।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)