कुलीनतन्त्र

ना.

  1. उच्च कुलका व्यक्तिहरूद्वारा चलाइने शासन-पद्धति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)