कुलुकुलु

क्रि.वि. [अ. मू. कुल्+उ (द्वि.)]

  1. पानी, कुलो आदि बग्दा आवाज आउने किसिमले।
  2. कुल्ला गर्दा शब्द निस्कने गरी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)