कुलू

ना. [नेवा.]

  1. मृदङ्ग, तबला आदिमा छाला मोहोर्ने काम गर्ने एक जाति।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)