कुलेलम

ना. [कुद्+लमलम]

  1. अरूलाई थाहापत्तै नदिई भाग्ने काम; सुइँकुच्चा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)