कुल्कुली

ना.

  1. मनको तुलबुली। (उदा.- घर छाडेर आएदेखि उनको सम्झनाले मनमा कुल्कुली लागेकै छ)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)