कुल्चनु
स. क्रि. [सं. कुञ्चन]
- कुनै वस्तुमाथि गोडाले टेक्नु; पैतालाले मचक्क पारी थिच्नु।
- सजिलैसँग जित्नु; किच्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स. क्रि. [सं. कुञ्चन]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)