कुल्चिनु

क.क्रि.

  1. गोडाले टेकिनु; कुल्चने काम गरिनु।
  2. कुल्चने काम हुनु।
  3. कुल्चनु; गोडाले थिच्नु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)