कुल्चीमिल्ची

क्रि.वि. [कुल्च+ई (द्वि.)]

  1. बेसरी कुल्चने वा खुँद्ने किसिमले।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)