कुल्यान

वि. [कुल+यान]

  1. कुलको; कुलमा चलेको; कुल वा परम्परासम्बन्धी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)