कुल्याहा
वि. [कुल+आहा]
- कुललाई पिर्ने; कुललाई बिगार गर्ने।
- विद्रोही; षड्यन्त्रकारी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)