कुल
ना. [सं.]
- पितापुर्खादेखिको एउटै थर, गोत्र, सम्बन्ध आदिको घराना; वंश।
- जातिबन्धुहरूको समूह; बिन्द्रालो; खानदान।
- समूह; समुदाय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)