कुशकण्डिका

  1. कुशद्वारा यज्ञवेदीको संस्कार गर्ने वेदमन्त्र; अग्निस्थापना गर्ने प्रारम्भिक काम।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)