कुशग्रन्थि

ना.

  1. कुशको ग्रन्थि।
  2. कुनै कुनै कुशको जरामा पाइने विशेष प्रकारको गाँठो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)