कुसाउरो

ना. [कोसा+आउरो]

  1. मास, मस्याङ, भटमास आदि चुटेर गेडा छुट्ट्याई बचेका खोस्टे कोसा, पात, झिक्रा आदि वस्तु; कुसौरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)