कुसाकठी

ना. [नेवा. कुसाकथि]

  1. चिउरा कुट्ता घान लाउने काठ, बाँस आदिको दाबिलो जस्तै साधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)