कुसाख

वि.

  1. असल साख नभएको।
  2. बिरानो, नातासाइनु राम्रो नपर्ने। (उदा.- सुग्रीव् हो कति साख् म हूँ कति कुसाख् हा दैव क्या मन् दियौ! -भानुभक्त)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)