कुसुमफल

ना.

  1. लाम्चा पात हुने, सेता मसिना फूल फुल्ने, पहेँला गोल फल फल्ने एक बोट वा त्यसैको फल; साराम्ल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)